‘नो इन्ट्री’को सिक्वेलमा सलमानको डबल धमाका

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;बलिउडमा २००५मा आएको सलमान स्टारर फिल्म 'नो इन्ट्री'को सिक्वेल बन्ने भएको छ। यस अघि फिल्मको सिक्वेल नबन्ने भन्ने हल्लाहरु आएपनि यसलाई पन्छाउँदै फिल्मका निर्देशक तथा निर्माता अनीस बज्मीले सिक्वेल बन्ने जानकारी दिएका छन्। उनले सलमानलाई फिल्मको &nbsp;स्क्रिप्ट &nbsp;मनपरेको र छिट्टै समय निकालेर फिल्मको सुटिंग गर्ने जनाएका छन्। सिक्वेलको बारेमा बताउँदै उनले सलमान संग कुरा भइसकेको र फिल्ममा सलमानको डबल रोल रहने बताएका छन्। अनीस यतिवेला फिल्म 'मुबारका' को सुतिंगमा व्यस्त छन्। यस फिल्म पछि 'नो इन्ट्रीमा इन्ट्री' को निर्माण सुरु गर्ने छन्। एजेन्सी</p>