‘मेरी कुसुम’ले पायो पिजी सर्टिफिकेट

...

<pre><b>बैशाख, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिकामा रहेको चलचित्र मेरी कुसुमले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ।चलचित्रमा रहेको एक एक्सनको दृश्यका कारण पिजी सर्टिफिकेट पाएको सह–निर्माता रविन्द्र कुँवरले जानकारी दिएका छन्। चलचित्रलाई सेन्सर बोर्डका सदस्यहरुले पनि रुचाएको बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">सुनिता शर्मा बोगटी को निर्माणमा बनेको यस चलचित्रको विशेष शो मे ५मा &nbsp;दुबईमा गरिंदैछ। यसकारण पनि नेपालमा प्रर्दशनको समय भन्दा निकै अघि सेन्सर गरिएको निर्माण पक्षले जनाएका छन्। &nbsp;चलचित्र जेठ २८ गतेबाट नेपालभर प्रर्दशनमा आउने भएको छ। म्याग्दी, पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा छायाँकन गरिएको यस चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन्।&nbsp;</p>