बलिउडमा कमव्याक गर्न लागेकी मनिषाको यस्तो लुक्स

...

<pre><b>बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p>&nbsp;बलिउडमा ९०दशककी चर्चित नायिका को रुपमा चिनिएकी नेपाली नायिका मनीषा कोइराला फेरि बलिउडमा कमब्याक गर्दैछिन्।उनी छिट्टैनै संजय दत्तको वायोपिकमा काम गर्दैछिन्। संजयको वायोपिकमा उनी नरगीस दत्तको भुमिकामा रहनेछिन्। यसका साथै &nbsp;निर्देशक इम्तियाज अलीको&nbsp;असिस्टेन्ट &nbsp;सुनैना भटनागरको फिल्म 'डियर माया'मा पनि उनी देखिनेछिन्। हालै यो &nbsp;फिल्मको टीजर बाहिरिएको छ। जसमा मनिषाको परिवर्तित रुपलाई देख्न सकिन्छ्। फिल्ममा उनी उमेर नाघिसकेकी महिलाको रोलमा देखिनेछिन्। जसको फस्र्टलुकमा उनको लुक्स मन छुने खालको रहेको छ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/s3POrswwahE" width="640" height="360" class="note-video-clip"></iframe><br></p><p>२०१२ मा क्यान्सर भएपछि चलचित्र बाट टाढा रहेकी उनी अमेरिकामा उपचारपछि अहिले पुर्ण रुपमा ठिक भइसकेकी छिन्।&nbsp;</p>