बैशाख, काठमाडौं।

चर्चित गायक रामकृष्ण ढकाल आफ्नो नयां गीत लिएर दर्शक श्रोतामाझ आएका छन्। उनको 'सारङ्गीको तार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा भुवन शर्मा कँडेलको शब्द तथा बिशाल ढकालको संगीत रहेको छ। दिपेन्द्र केसीको निर्देशनमा बनेको यस मर्मस्पर्शी गीतको भिडियोमा नायिका रीमा बिश्वकर्मा र चितवनका सफल युवा व्यवसायी धुर्ब केसीको अभिनय रहेको छ ।चितवन र नवलपरासी आसपासमा खिचिएको यस भिडियोमा नरेन्द्र सिंहको छायांकन रहेको छ।