अप्सरा र फिरोजको ‘भेटियौ’ सार्वजनिक

बैशाख, काठमाडौं ।

गयिका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक गरिएको छ ।  रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

यसअघि ‘मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायिका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक लभ स्टोरीको कथामा तयार पारिएको भिडियोमा बलराम बुढाथोकीको छायाँकन तथा सतिस श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।