हरिवंशको ‘हरिबहादुर’ पुस्तक मदनकृष्णद्धारा बिमोचन

बैशाख, काठमाडौं ।

हाँस्य कलाकार हरिवंश आचार्यद्धारा लिखित पुस्तक ‘हरिबहादुर’ को शनिबार बिमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा भएको एक कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले बिमोचन गरेका हुन् ।

बिमोचन कार्यक्रममा हरिवंशले हाँस्य प्रहशन पनि गरेका दिए । उनले प्रहशन मार्फत आफ्नो पुस्तकमा समाजमा रहेका विद्यमान विकृति र विसंगतीको चित्रण गरिएको सन्देश दिँदै हरेक व्यक्तिमा सकारात्मक पक्ष पनि हुने प्रष्ट पार्न खोजेका थिए । हरिवंशले हरिबहादुरमा टेलिचलचित्रका १५ प्रतिशत कुराहरु मा जोडिएको बताए ।

पुस्तक बिमोचन कार्यक्रममा कलाकार हरिवंश आचार्यलाई लेखक बुद्धिसागरले पुस्तक सँग सम्बन्धित रहेर हरिवंशलाई प्रस्नोत्तर गरेका थिए ।

Video:

Image: Gopi Krishna Chapagain / Artist Khabar