कलाकारहरुको फुटबलः पल र सलोनले गोल हान्न सकेनन्, पुजाको खुट्टामा बलनै परेन (भिडियो)

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p>कलाकार दिपक क्षेत्रीको सहयोगार्थ शनिबार कलाकारहरुको फुटबल खेल सम्पन्न भएको छ । &nbsp;पेप्सिकोलास्थित फुटबल खेल मैदानमा भएको युवा तथा बुद्धिजिबी र कलाकारहरुको फुटबल खेलमा कलाकारको टोलीले शुन्यका बिरुद्ध तिनगोलले जितेको हो । कलाकारको टिमले पहिलो हाफमा २ गोल र दोस्रो हाफको खेलमा १ गोल गर्दासम्म युवाहरुको टिमले गोलगर्न सकेनन् । कलाकारको टिमबाट हरि डाँगी, आकाश खहस र शंकर बिसीले एकएक गोल गरेका थिए ।<br></p><p><br></p><pre>खेलमा सहभागी कलाकारहरुले आफ्नो अनुभव आर्टिस्ट खबरसँग यसरी सेयर गरे ।
<iframe frameborder="0" src="//www.youtube.com/embed/yHp9g6_ZEVc" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>