दिपक लेख्छन्- प्रचण्डले जीवनमा पहिलो पल्ट रूख चिन्हमा र केपिले गाईमा भोट हाले

...

<pre><b>बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">स्थानिय निकायको चुनाव आज (आइतबार) बिहान ७ बजेदेखी भइरहेको छ । देशैभरीका तिन प्रदेश (३,४,६) का ३४ जिल्लाहरुमा भइरहेको मतदान साँझ ५ बजेसम्म चल्ने बताइएको छ । यसैबिच कलाकारहरुपनि आ आफ्नो ठाउँबाट मतदान गरिरहेका छन् । राजधानीमा भएका कलाकारहरु आफ्नो गृहजिल्ला पुगेका छन् भने राजधानीमै घरभएका हरु कतिले भोट हालिसकेका छन् भने कति कलाकारहरु तयारीमै छन् ।&nbsp;</p><p style="text-align: justify; ">यस्तै राजधानीमै घर भएका हाँस्य कलाकार दिपकराज गिरी पनि भोट हाल्नेक्रममा छन् । साथै केहिबेर अघि कलाकार दिपकराजले आफ्नो फेसबुक स्टाटसमा एक ब्यंग्य लेखेका छन् । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रुखमा र पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा ओलीले गाईमा भोट हालेको भन्दै ब्यंग्य लेखेका छन् ।&nbsp;</p><p><br></p><pre><b>दिपकराज गिरीको स्टाटस:</b>
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepakrajgiri84%2Fposts%2F1468688279861508&amp;width=500" width="500" height="218" scrolling="no" frameborder="0" allowtransparency="true" style="color: rgb(0, 0, 0); font-family: &quot;Helvetica Neue&quot;, Helvetica, Arial, sans-serif; border-width: initial; border-style: none; overflow: hidden;"></iframe>
</pre>