
<pre style="text-align: justify; "><b>बैशाख, काठमाडौं । </b></pre><p>देशैभरीका तिनप्रदेशका ३४ जिल्लामा पहिलो चरणको स्थानिय निकायको निर्वाचनको यतिखेर मतदान भइरहेको छ । यसैबिच हाँस्य कलाकार जितु नेपालले स्थानिय चुनावको बिषयमा केहि लेखेका छन् । उनले यस बिषयमा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा ठुलो दान भनेकै मतदान भएकोले यसलाई विवेक पुर्याएर दान दिन सबैलाई सल्लाह दिएका छन् । जितुले कसैको लोभ, डरमा नपरि भोट हाल्न समेत आग्रह गरेका छन् । <br></p><pre><b><i>जितु नेपालको स्टाटसः </i>
</b><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fjitu.nepal.9%2Fposts%2F1565735633478752&width=500" width="500" height="218" scrolling="no" frameborder="0" allowtransparency="true" style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; border-width: initial; border-style: none; overflow: hidden;"></iframe><b>
</b></pre>