Dinesh Raut

...

<p><b>निर्देशक दिनेश राउत ।</b> दिनेशले नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै पनि सफल चलचित्रहरु दिइसकेका छन् । बिशेषतः लभ स्टोरी चलचित्रहरु निर्देशन गर्दै आएको दिनेशले पछिल्लो समय लभस्टोरी भन्दा फरक चलचित्रको निर्देशन गरेका छन् । उनको पछिल्लो चलचित्र पर्व आउँदो जेठ १२ गतेबाट देशैभरी रिलिज हुँदैछ । तस्बिरः आर्टिस्ट खबर ।<br></p>