अन्जान युवती संग रणवीरको रोमान्स,भाइरल बन्यो तस्विर

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्टर रणबीर कपूर यतिवेला &nbsp;संजय दत्त को बायोपिकमा काम गरिरहेका छन्। &nbsp;यसैवीच हालै मिडियामा रणबीरको केही रोमांटिक फोटोहरु भाइरल भएको छ जसमा रणवीर एक अन्जान केटीको साथमा रोमान्स गर्दै देखिएका छन्। फोटोहरु मिडियामा भाइरल भएपछि उनी को सित रोमान्स गर्दैछन भन्ने सवाल सबैमा उठेको हुनसक्छ्। वास्तवमा यी फोटोहरु रणबीरको एक विज्ञापनको &nbsp;शूट को हो जसमा उनी एक मोडल संग अन्तरंग दृश्यमा रमाएका छन्। रणवीरको फ्यान्स पेजमा हालै विज्ञापनको छायांकनको &nbsp;फोटोहरु शेयर गरिएको छ। एजेन्सी</p><p><img src="http://artistkhabar.com/uploads/posts/475f81d8aff95868def947681c09bec01495003738.jpg" style="width: 700px;"></p><p><img src="http://artistkhabar.com/uploads/posts/2f7143cbebdffe9a771000c6fe2d66c91495003763.jpg" style="width: 670px;"><br></p>