
<pre><b>जेठ, काठमाडौं । </b></pre><p>नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा उदाउँदै गरेका एक कलाकार भरत परियारको स्वरमा रहेको एक गीत सार्वजनिक भएको छ । सार्वजनिक आकाशैमा जुन र तारा बोलको गीतमा गायक भरतलाई अहिलेकी चर्चित गायिका टिका पुनले स्वरमा साथ दिएकी छिन्। सार्थक डिजिटल को प्रस्तुतिमा तयार पारिएको यस गीतमा धनराज वास्तविकको लय तथा शव्द रहेको छ। माया पिरतीको बारेमा गाइएको यस गीतको भिडियो भने केही समयपछि बजारमा ल्याउने बताइएको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/XlEFO5rgeiE" width="640" height="360" class="note-video-clip"></iframe><br></p>