
<pre><b>जेठ, काठमाडौं।</b></pre><p><p>चर्चित हाँस्य कलाकार तथा नायक विल्सन विक्रम राई तक्मे बुढा अब बलिउडमा पनि देखिने भएका छन्। उनको बलिउड डेब्यु फिल्म ‘बोरीवालि का ब्रुसली’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा विल्सनलाई विभिन्न रुपमा देख्न सकिन्छ्। फिल्ममा उनी कराँते कोचको भुमिकामा देखिएका छन्। यस फिल्ममा विल्सनमा साथै बलिउड एक्टरहरु आयशा टाकिया,नील भुपालम, सुप्रिया पिलंगकार,अश्विन मुसरन,सरताज लगायतको मुख्य भूमिका छ ।बलिउडमा पनि उनी फन्नी एक्टरकै रुपमा देखिएका छन्। </p>हेर्नुहोस यस्तो छ टिजर:</p><p><iframe webkitallowfullscreen="" mozallowfullscreen="" allowfullscreen="" frameborder="0" src="//player.vimeo.com/video/209077191" width="640" height="360" class="note-video-clip"></iframe><br></p>