भिम र आशाको ‘मरेर जानी यो जिन्दगानी’ बजारमा (भिडियो)

जेठ, काठमाडौं।

नेपाली लोक गीतको क्षेत्रका गायक भिम पौडेल तथा गायिका आशा पुन यतिवेला आफ्नो नयाँ लोकदोहोरी गीत लिएर आएका छन्। नेपाली  लोक संस्कृतिमा महत्वपुर्ण बनेको पञ्चेबाजालाई झल्काउने 'मरेर जाने यो जीन्दगानी' बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। वल्र्ड कभर मिडियाको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियोमा विवाहका रमाइला दृश्यहरु देख्न सकिन्छ्।

भिडियोमा हेरुका लामा, कुसुम तामाङ, को नृत्य रहेको छ। साथै भिडियोमा गणेश लामा र मनिषा राई बेहुला बेहुलीको रुपमा रहेका छन्। भिम पौडेलको शव्द तथा पुर्ण गुरुङको लयमा बनेको यस गीतको भिडियोलाई  हेरुका लामा र रबिन लामाले निर्देशन गरेका हुन्। भिडियोमा विरेन्द्र भाट विपिनको सम्पादन तथा विरेन्द्र र राम सिंह भाटको छायांकन रहेको छ।