प्रियंका चोपडाको निर्माणमा नेपाली फिल्म ‘पाहुना'( पोस्टर)

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलीउड एक्ट्रेस प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गरेकी छिन्। हालै उनको फिल्म 'पाहुना'को पोस्टर सार्वजनिक भएको छ। फिल्म 'पाहुना' आमा बुबाबाट छुट्टिएका बालबालिकाको कथामा आधारित रहेको छ। पोष्टरमा दुईजना बालबालिकालाई देखाइएको छ।&nbsp;</p><p>प्रियंका चोपडाको आमाको कम्पनी पर्पल पिबल प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मलाई निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेकी हुन् । माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिकहरु समेटिएका छन्। &nbsp;</p>