‘ट्युबलाईट’को ट्रेलर आउट, सलमानको यस्तो रोल ( भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।</b></pre><p>बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म 'ट्युबलाईट' यति वेला निकैनै चर्चामा छ। सलमानका फ्यानहरु यस फिल्म हेर्नका लागी निकै समय देखि आतुर छन्। यसै बिच दर्शकहरुको कौतुहलता मेटाउनका लागि फिल्मको ट्रेलर रिलिज भएको छ। फिल्मलाई यस अघि सलमानको साथमा बजरंगी भाइजान र सुल्तान जस्ता फिल्म बनाएका निर्देशक कविर खानले निर्देशन गरेका हुन्। &nbsp;फिल्म 'ट्यूबलाइट ईदको मौका पारेर रिलिज हुने भएको छ।&nbsp;</p><p>१९६२ मा भएको भारत चीन युद्धको कथामा आधारित यो फिल्ममा सलमानको साथै चाइनीज एक्ट्रेस जू जू र सोहेल खानको मुख्य भुमिका रहेको छ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/PGQRNKHJwH4" width="640" height="360" class="note-video-clip"></iframe> &nbsp;एजेन्सी<br></p>