<p>चलचित्र रातो घर यहि जेठ १९ (शुक्रबार) बाट रिलिजमा आउँदैछ । यसैक्रममा बुधबार रातो घरको बिशेष शो मा रातो घरको मुख्य कलाकार विल्सन बिक्रम राई लगायतका कलाकारहरु ।<br></p>
निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर सार्वजनिक
‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक
‘रंगी’का लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दै, ‘हाम्रो सानो घर’ बनाउने
‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको शक्तिशाली यात्रा
शुभसाइतसँगै पल शाह र अञ्जना मगरले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ मा प्रदर्शन हुने
अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’को शुभमुहूर्त, झरना थापाले सुरु गरिन् छायांकन