
<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आईटम गीत 'नाचिदेउ नाचिदेउ' को भिडियो सार्वजनिक गरिएको छ । गतसाता छायांकन भएको यस गीतको भिडियोमा मोडल निरुता क्षेत्री र कृष्ण पराजुलि लाई पनि फिचर गरिएको छ । निर्देशक सत्यराज चौलागाईको निर्देशन र कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफमा तयार भएको गीतको भिडियोलाई संकल्प भुजेलले खिचेका हुने भने टेकेन्द्र शाहको सम्पादन रहेको छ । </p><p style="text-align: justify; ">राजधानिमा सौन्दर्य ब्याबसाय गर्दो आएकी निरुता राम्रो ब्युटीसेन पनि हुन् । कलाकारिता र पेशा लाई संगै अघि बढाएकि निरुताको सार्वजनिक गीत डान्सपप् नम्बरको रहेको छ । गीतमा गायक महेश शाहिको आवाज र संगीत रहेको छ ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/SQxpr50IqKg" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; "> </p>