दिपाश्रीको बहिनी रानुले ल्याईन ‘ब्रेक फेल’ (भिडियो)

...

<pre><b>जेठ,काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;चर्चित हाँस्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनी रानु निरौला आफ्नो नयां गीत लिएर बजारमा आएकी छिन्। उनको गीत &nbsp;‘ब्रेक फेल’को भिडियो सार्वजनिक भएको छ ।</p><p style="text-align: justify; ">रानु निरौला र तिलक बस्नेतको आवाज रहेको यस गीतमा &nbsp;राजेन्द्र भट्टको संगीत र सुमन खत्रीको एरेन्ज रहेको छ। भिडियोमा &nbsp;अभिनेत्री अनु शाह, अरुण खड्का र संगीतकार राजेन्द्र भट्ट लगायतको अभिनय रहेको छ। कोरस समेत प्रयोग गरेर निर्माण गरिएको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा &nbsp;मौसम हिमालको &nbsp;निर्देशन रहेको छ। हेर्नुहोस यस्तो छ गीतको भिडियो:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/kICl-T4UGVo" width="640" height="360" class="note-video-clip"></iframe><br></p>