<pre><b>जेठ, काठमाडौं। </b></pre><p>करोडौं फ्यान हरुको प्रिय रहेका बलिउड स्टार सलमान खान उनको पुराना साथी तथा आफन्तहरुमा पनि निकै नजिक छन्। केही समय अघि सम्म उनका साथी हरुका लागि उनीसंग भेट्न र उनको घर जान कुनै आपत्ति थिएन्, जो कोही पनि उनलाई भेट्न सजिलै संग उनको घर जान सक्थे। तर अब भने समयको परिवर्तन संगै सलमानले आफ्नो घर ग्यालक्सी अपार्टमेन्टस् को नियम बदलेका छन्। हालै भारतीय मिडिया संगको कुराकानीमा उनले आफ्नो घरमा कसैलाई पनि इन्ट्री नभएको बताएका छन्। उनले भनेका छन- जो अहिले बसेका छन उनीहरुनै रहनेछन र अरु कोहीको लागि यहाँ ठाउँ छैन्।' सलमान ले अगाडि भनेका छन्- जो कोही मेरा पुराना साथीहरु मसंग भेट्न चाहन्छन् उनीहरु आउनु अघि मलाई फोन गरुन र म भेट्ने या नभेट्ने भन्ने विचार गर्नेछु। </p><p>एजेन्सी</p>