
<pre><b>जेठ, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बैशाख २९ गते बाट प्रर्दशनमा आउने भनिएको नायिका निशा अधिकारी तथा नायक हसन खान स्टारर चलचित्र रोमियोले आफ्नो प्रर्दशन मिति पछि सारेको छ। अब यो चलचित्र कार्तिक १७ गते बाट प्रर्दशनमा आउने भएको छ। वैशाख ३१ गते हुने स्थानिय चुनावका कारण चलचित्र प्रर्दशनमा असर पर्ने बताउँदै चलचित्रको प्रर्दशन मिति सारिएको छ।<br> शंकर कार्कीको निर्देशनमा बनेको यस चलचित्रलाई नायक हसन खानले नै निर्माण गरेका हुन्।चलचित्रमा निशा र हसनको साथै ओसिमा बानु र मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ। </p>