
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउड स्टार सलमान खानको फिल्म 'ट्यूबलाइट' ईदमा रिलीज हुँदैछ्। र यतिवेला सलमान आफ्नो फिल्मको प्रमोशनमा व्यस्त छन्। हालै उनी सोनी च्यानलको शो सबसे बडा कलाकार मा पुगेका थिए जहां उपस्थित बालबालिकाले उनलाई यस्तो प्रश्न गरे की सलमान बोलीनै बन्द भयो। </p><p style="text-align: justify; ">फिल्मको प्रमोशन का लागि रियालिटी शो सबसे बडा कलाकार मा पुगेका सलमान लाई त्यहाँको बालबालिकाले पत्रकार बनेर सलमानको क्लास लिएका थिए। साथै एक बच्चाले सलमानलाई सोधे- 'तपाईलाई बच्चा निकैनै मन पर्छ भने यो प्रश्नको जवाफ दिनुहोस कि तपाईको बच्चा कहिले हुन्छ?' यो प्रश्न सुनेर सलमान पनि निकै दंग परे तर उनले केही बोल्न सकेनन्। एजेन्सी</p>