निखिल भिलेन बनेको ‘रुद्र’को ट्रेलर सार्वजनिक

असार, काठमाडौं ।

निखिल उप्रेती स्टारर चलचित्र 'रुद्र'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आउदो साउन १३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा निखिल नेगेटिभ भुमिकामा देखिएका छन् अर्थात भिलेन बनेका छन् ।

निखिलको धमाकेदार एक्शन रहेको 'रुद्र'मा सारा र विश्व शर्माको डेब्य रहेको छ । यो जोडीको प्रेममा निखिल बाधक हुनेछन् । कार्यक्रममा बोल्दै निखिलले यस चलचित्रमा पनि दर्शकले आफ्नो एक्शन देख्न पाउने बताए । साथै निखिले चलचित्रमा गरिएको एक्शन केहि बलिउडबाट प्रभावित भएको खुलाए । उनले कथाबस्तु कतैबाट प्रभावित नभएको तर एक्शनको केहि पाटो बलिउडका चलचित्रहरुबाट प्रभावित भएको बताएका हुन् । साथै उनले देशबाहिरका चलचित्रबाट एक्शन प्रभावित हुनुलाई कुनै नौलो कुरा नभएको पनि बताए ।

निखिल उप्रेती प्रोडक्शन र विश्व प्रोडक्शनको ब्यानरमा निर्माण भएको 'रुद्र' मा निखिलका साथमा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय छ । सौरभ लामाको छायांकन रहेको फिल्ममा दिनेश सोनाम र निखिलको संगीत, हिमाल केसीको एक्सन, वनिश शाहको सम्पादन छ ।

Trailer: