‘ट्युवलाईट’को गीतमा पहिलो पटक एकसाथ देखिए सलमान र जुजु

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>पछिल्लो समय निकैनै प्रतिक्षित बनेको सलमान स्टारर फिल्म ट्यूबलाइटको चौंथो गीत रिलिज भएको छ। &nbsp;सार्वजनिक मे अगर कहुं बोलको गीतमा पहिलोपटक फिल्म की हीरोइन जू जू &nbsp;र बाल कलाकार मेटिन रे टेगू देखिएका छन्। गीतमा सलमान र जू जू &nbsp;एक साथ निकैनै राम्रो देखिएका छन्। गीतलाई आतिफ असलम ले गाएका हुन्। यस अघि फिल्म बजरंगी भाईजान मा &nbsp;बाल कलाकार मुन्नी संगको सलमानको जोडिलाई दर्शकहरुले निकै रुचाएका थिए। अब यस फिल्म ट्युबलाईटमा पनि सलमान संग मेटिनको टिमअप निकैनै राम्रै देखिएको छ। एजेन्सी</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/2KX1gtpGmr0" width="640" height="360" class="note-video-clip"></iframe><br></p>