राजधानीको स्कुलमा गायिका रेखाको एक लाख सहयोग

...

<pre><b>असार काठमाडौं।</b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा कलाकार तथा श्रष्टाहरु समाजसेवामा पनि सक्रिय देखिन थालेका छन्। यसैविच चर्चित गायिका रेखा शाहले राजधानीको एक स्कुलमा अध्ययनरत १० विद्यार्थीहरुको लागि छात्रवृत्ती तथा शैक्षिक सामग्री को व्यवस्था गरिदिएकी छिन्। उनले जोन इंग्ल्सि स्कुलमा पढ्ने १० जना गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक खर्चका लागि स्कुललाई रु. १ लाख ३९ हजार रकम प्रदान गरेकी हुन्।&nbsp;</p><p style="text-align: justify; ">३ वर्षअघि आफ्नै नाममा रेखा शाह फाउन्डेसन खोलेकी गायिका रेखाले फाउन्डेशन द्वारा विभिन्न क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्दै सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएकी छिन्।</p>