अशिष्मा संगै ‘लक्की पुरस्कार’मा डान्स गर्नुस् , जित्नुस् ५१ हजार

असार, काठमाडौं।

पछिल्लो समय नेपाली  चर्चित नायिका हरु लिएर म्युजिक भिडियोहरु बनाउनेको जमात लागेको छ। यसैविच नायिका अशिष्मा नकर्मीको अभिनय रहेको नयां म्युजिक भिडियो बजारमा आएको छ।  सुरेन्द्र घताङ र मेलिना राइको आवाज  रहेको गीत लक्की पुरस्कारमा अशिष्माले सुरेन्द्र घताङ र भिमफेदी गाइजसंग डान्स गरेकी छिन्।  डिपी खनालको शब्द र पुष्कर सुनुवारको म्युजिक रहेको गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

भिडियो सार्वजनिक गरेसाथै गीतमा डान्स प्रतियोगिता पनि राखिएको छ। प्रतियोगितामा सहभागीका लागि यही गीतमा नृत्य गरेर भिडियो बनाई संध्या म्युजिकको फेसबुक पेज वा संध्या म्युजिकको मेलमा पठाउनु पर्नेछ । भिडियो बनाएर पढाउने मध्ये  उत्कृष्ट डान्सको भिडियो गर्नेलाई ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ।