
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउडका चर्चित एक्टर अरशद वारसीको घर मुंबई महानगर पालिकाले भत्काएको छ। अवैध तरिकाले बनाएको भन्दै बिएमसीले उनको घरको एक हिस्सा भत्काएको हो। </p><p style="text-align: justify; ">निगम का एक वरिष्ठ अधिकारी का अनुसार अरशदले केही वर्ष अघि एयर इंडिया का एक कर्मचारीसंग घर किने पश्चात मर्मतको नाममा अवैध रुपमा अतिरिक्त निर्माण गराएका थिए। र शांतिनिकेतन एयर इंडिया को अपरेटिभ हाउजिंग सोसाइटी का सदस्यले उनको विरुद्ध उजुरी दर्ता गराएका थिए। </p><p style="text-align: justify; ">निगमको तोड फोड टीम ले शनिवार अरशदलाई नोटिस दिएको थियो। र सोमबार घरको अवैध हिस्सा हटाएको हो। निगमले अरशदले अवैध तरिकाले निर्माण गरेको अरु भाग पनि छिट्टै नै हटाउने बताएको छ। एजेन्सी</p>