इरफानको ‘हिन्दी मीडियम’ लाग्यो विदेश , दुई देशमा रिलिज हुँदै

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>भारतीय दर्शक हरुको मन जित्न सफल इरफान खान स्टारर फिल्म 'हिन्दी मीडियम' अब साउथ अमेरिका र अफ्रीका मा रिलिज हुने भएको छ। फिल्ममा पाकिस्तानी कलाकर सबा कमर ले भारतमा मज्जाले तारीफ बटुलेका छन । अब फिल्मले बिदेशमा पनि आफ्नो छाप छोडनका लागी तयार भएको &nbsp;छ ।&nbsp;</p><p>भारतमा राम्रो ब्यापार गरेको उक्त फिल्मले बिदेशमा पनी राम्रो &nbsp;ब्यापार गर्न सक्ने &nbsp;अपेक्षा गरीएको छ।एजेन्सी</p>