
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> रजनीकान्त स्टारर फिल्म 'काला करिकालन' को सेटमा एक सदस्यको मृत्यु भएको छ। फिल्मको लागि चेन्नई पूनामल्ले स्थित ईवीपी स्टूडियो मा ५ करोड खर्च गरेर सेट तयार पारिएको थियो। जहाँ माइकल नामका सदस्य रहेका थिए। र उनको मृत्यु भएको छ। एक मिडियाका अनुसार माइकल को खुट्टा बिजली को तारमा परेर मृत्यु भएको हो। उसलाई तुरुन्त हस्पिटल लगिएको भएतापनि उनको मृत्यु भइसकेको थियो। पुलिस यस बारेका जाँच गरिरहेको छ। </p><p style="text-align: justify; ">'काला करिकालन'मा रजनीकांत का साथै हुमा कुरैशी, नाना पाटेकर पनि मुख्य भुमिकामा देखिँदैछन्। फिल्म को शूटिंग पहिला मुंबई मा भइरहेको थियो र यसको दोस्रो सेड्युलको सुटिंग चेन्नाईमा भइरहेको छ। <br></p>