‘प्रेममा विश्वास छैन, पैसाको बर्वादी हो विवाह’ -सलमान

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;सुपरस्टार सलमान खान यतिवेला आफ्नो फिल्म ट्यूबलाइट का साथै अर्को एक कारणले पनि चर्चामा छन्। हालै एक &nbsp;भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा सलमानले विवाह र प्रेमको बारेमा आफ्नो राय बताएका छन्। सलमानका अनुसार – 'सहज भाषामा भन्दा मेरो लागी विवाह बकवास हो। मेरो लागि यो केवल पैसाको बर्वादी बाहेक अरु केही होइन्'। &nbsp;यसका साथै मिडियाका अनुसार सलमानले &nbsp;प्रेममा विश्वास नगर्ने बताएका छन्। उनले भनेका छन् -'म कहिल्यै माया प्रेम भन्ने कुरामा विश्वास गर्दिन। वास्तवमा भन्नु पर्दा केही छ त त्यो हो आवश्यकता। कसैको आवश्यकता कहिले कहाँ र कती पर्छ भन्ने मात्र ठुलो कुरा हो। यो भन्दा बढी माया प्रेम हुने भन्ने कुरा&nbsp;म बुझ्दीन'।&nbsp;</p><p style="text-align: justify; ">यसका साथै जब सलमानलाई उनको व्यवहार परिवर्तन भएको बारेमा सोधियो &nbsp;तब उनले भनेका छन् -'म अझै पनि उही सलमान खान हुँ। म अहिले पनि रिक्शामा चढ्छु। साइक्लिंग गर्छु। मेरो जिवनमा यस्तो पनि दिन थियो कि म चारै तिर बाट नकारात्मकताले घेरिएको थिएं। तर यस बारे मैले कसै संग कुरा गरिन समय बित्दै जाँदा म यस बाट आफैं बाहिरिएँ'।&nbsp;</p><p style="text-align: justify; ">तपाईलाई बताइदिउँ कि उनको फिल्म ट्युबलाईट प्रर्दशनमा आइसकेको छ। तर दर्शक तथा समिक्षक हरुबाट यस फिल्मले अपेक्षित प्रतिकृया भने पाउन सकेको छैन्।&nbsp;</p><p style="text-align: justify; ">एजेन्सी</p>