अक्षय कसलाई भन्दैछन् ‘हस मत पगली प्यार हो जायगा’ (भिडियो)

...

<pre><b>असार , काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड स्टार अक्षयकुमार को नयाँ फिल्म 'ट्वाइलेट एक प्रेम कथा'को पहिलो गीत रिलिज भएको छ।यो गीत&nbsp;&nbsp;विशेष गरी ट्रक तथा सवारी साधनहरुको पछाडि लेखिने गरिएको लाईन 'हस मत पगली प्यार हो जायगा'बाट प्रेरित भएको देखिन्छ्। सोनु निगम र श्रेया घोषालको आवाजमा रहेको यस गीतमा अक्षयकुमार फिल्मकी कोएक्ट्रेस भुमि पेडनेकरको पिछा गरिरहेको देख्न सकिन्छ्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp; यस अघि रिलिज भएको फिल्मको पोस्टर तथा ट्रेलरले दर्शकहरुबाट पाएको प्रतिकृयाका कारण पनि बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ। हेर्नुहोस यस्तो छ भिडियो:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/h2d8cevZDIQ" width="640" height="360" class="note-video-clip"></iframe> &nbsp;एजेन्सी</p>