भारतीले गरिन् कपिलको शो मा आउन इन्कार

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">कमेडियन कपिल शर्मा लाई यतिवेला समस्याले छोड्न सकेको छैन्। सहकर्मी संगको विवाद पछि समस्यामा आउँदै गरेको उनको शो अझै पनि माथि उकासिन सकेको छैन्। यसैबिच फेरि कपिललाई अर्को झट्का लागेको छ्। कमेडियन भारती सिंहले उनको साथमा सुटिंग गर्न इन्कार गरिदिएकी छिन्। कपिल ले &nbsp;जब भारतीलाई आफ्नो शोमा आउनका लागि मनाएका थिए तब उनको शो को टिआरपी बढ्न सक्ने अनुमान गरिएको थियो। तर सुटिंगको पहिलो दिननै भारती रिसाएर शो छोडेर हिडिँदिईन्। भारतीय मिडियाका अनुसार भारती लाई आफ्नो इन्ट्री सिन मन नपरेकाले उनले शो क्यान्सिल गरेकी हुन्। उनले आफ्नो सिन मन नपरेकाले त्यसलाई पुरै बदल्न का लागि कपिल लाई बताएकी थिईन तर कुरा नमिले पछि उनले शो नै छोडेर हिँडेकी छिन्। <br>&nbsp;बताईएअनुसार अब भने कपिल तथा शो को टिम मिलेर भारतीको इन्ट्रीको लागि नयाँ सिन लेख्दै छन्। किनकी सुनिल र कपिलको झगडा पछि शो लाई बचाउनका लागि पनि अब भारती संग पनि विवाद गर्न टिम चाहँदैन्। एजेन्सी</p>