रातामकैले मनाए ६० औं जन्मदिन, सेलिब्रेशन गर्न पुगे दर्जनौं आर्टिस्ट (फोटो फिचर)

असार, काठमाडौं ।

नेपाली हाँस्य ब्यंग्य क्षेत्रका चर्चित आर्टिस्ट किरण केसी उर्फ रातामकैले आफ्नो ६० औं जन्मदिन मनाएका छन् । आज (बिहिबार) बाट ६० बर्ष पुगेका किरणले राजधानीमा एक भब्य कार्यक्रम गर्दै जन्मदिन सेलिब्रेशन पनि गरे ।

बर्षेनी जन्मदिन कार्यक्रम गर्दै केहि आर्टिस्ट तथा एक पत्रकारलाई सम्मान गर्दै आएका उनले यसबर्ष पनि नेपाली कलाकारिता क्षेत्रमा योगदान पुर्याएका केहि आर्टिस्ट र एक पत्रकारलाई सम्मान पनि गरे ।

उनलाई जन्मदिनको शुभकामना दिनका लागी नेपाली कलाक्षेत्रका थुप्रै आर्टिस्टहरुको उपस्थिती देखिन्थ्यो । चलचित्रक्षेत्रका पुरानापुस्ता देखी नयाँपुस्ताको उपस्थितीले कार्यक्रम निकै रमाइलो भएको पाइन्थ्यो । किरण के.सी.ले यो वर्ष भने टेलिभिजन जगतबाट लय संग्रौला, लोक दोहोरी जगतबाट रामप्रसाद खनाल र म्युजिक भिडियो जगतका राज के.सी.लाई पनि सम्मानपत्र अर्पण गरे । हाँस्य अभिनेता किरण के.सी.को जन्मोत्सवको अवसरमा आयोजित आजको कार्यक्रममा रेडियो अडियोको तर्फबाट प्राप्त केक पनि काटिएको थियो ।

समारोहमा वरिष्ठ व्यक्तित्वहरु नीर शाह, गौरीशंकर धुंजु अनि हास्य जगतमा ख्याति कमाएका व्यक्तित्वहरु सन्तोष पन्त, मनोज गजुरेल, राजाराम पौड्याल, शैलेन्द्र शिम्खडा, बसुन्धरा भुसाल र ‘आमा’चलचित्रका अभिनेत्री द्वय चैत्य देवी र भुवन चन्द, अभिनेता भुवन के.सी., सङ्गीतकार चेतन सापकोटाका जस्ता कलाकारकर्मिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जन्मदिन सेलिब्रेशनका केहि तस्बिरहरुः

तस्बिरः निरज पन्थि/ आर्टिस्ट खबर