असार, काठमाडौं।

बलिउड स्टार अक्षयकुमार को अपकमिंग फिल्म 'ट्वाइलेट एक प्रेम कथा' रिलीज हुनु अघि नै विवादमा फस्दै आएको छ। स्वच्छ भारत अभियान संग आधारित यस फिल्म माथि एक फिल्म निर्माताले कन्टेन्ट चोरी गरेको र कपिराईटको आरोप लगाएका छन्। भारतीय मिडियाका अनुसार फिल्मको गीत हँस मत पगली राजस्थान को कुनै फिल्म बाट चोरीएको हो। फिल्म मेकर्स का साथै इंडियन फिल्म एंड टीवी प्रोड्यूसर्स लाई पनि यसको नोटिस पठाइएको छ। यस भन्दा अघि पनि फिल्ममा सिन चोरेको आरोप लागेको थियो। मीडियाका अनुसार विपिन तिवारीले निर्देशन गरेको फिल्म 'लाडली'को गीत 'हँस मत पगली' चोरीएको आरोप ट्वाइलेट एक प्रेम कथाका मेकर्सलाई लगाइएको छ।एजेन्सी