‘जग्गा जासुस’को गीतमा इमोशनल देखिए रणवीर (भिडियो)

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">रणबीर कपूरको &nbsp;फिल्म 'जग्गा जासुस'को नयाँ गीत 'फिर वही' रिलिज भएको छ। रणबीर कपूर र &nbsp;उनका अनस्क्रीन पिता को सम्बन्धमा आधारित रहेको गितको भिडियो निकैनै इमोशनल बनेको छ। गीतमा रणबीरलाई आफ्नो पिता संगको &nbsp;बाल्यकालको यादहरुमा हराइरहेको देखाइएको छ। &nbsp;गीतलाई अरिजीत सिंहले गाएका छन भने &nbsp;प्रीतम ले कम्पोज गरेका छन्। सार्वजनिक गीत फिल्मका अन्य गितहरु भन्दा निकैनै फरक खालको रहेको छ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;१४ जुलाईमा रिलिज हुने यस फिल्मलाई अनुराग वासुले निर्देशन गरेका हुन्। हेर्नुहोस यस्तो छ गीतको भिडियो</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/AEyZHaW_tnw" width="640" height="360" class="note-video-clip"></iframe> एजेन्सी</p>