जन्मदिनमा रणवीरले किने महंगो कार,दिपिकाको साथमा डिनर

असार, काठमाडौं।

बलीउडमा आफ्नो बोल्ड तथा बिन्दास अन्दाजका कारण चर्चित एक्टर रणवीर सिंहको आज जन्मदिन परेको छ। आज उनी आफ्नो ३२ औं जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिनको अघिनै उनले सेतो रंगको मार्लिन कार किनेका छन्। मिडियाका अनुसार यो कारको मुल्य ३.८० करोड भारतीय रुपैँया हो ।कार किने लगत्तै रणवीर सबैभन्दा पहिला उनको प्रेमिका दीपिका पादुकोणको  घर पुगेमा थिए । र उनलाई लिएर डिनरको लागि होटल गएका थिए।

एजेन्सी