रणबिर कैटरीनाको ‘जग्गा जासूस’ गीतको टिजर (भिडियो)

असार, काठमाडौं । (एजेन्सी)

बलिउड अभिनेता रणबिर कपुर र कैटरीना कैफ स्टारर चलचित्र जग्गा 'जासूस' को गीतको टिजर रिलिज गरिएको छ ।  'मुसाफिर' टिजरमा रणविर र कैटरीनाको साथमा प्रीतमलाई देखाइएको छ ।

४० सेकेण्डको उक्त टिजमा रणविरले बाइक पनि चालाएको देखाइएको छ भने बाइकको पछाडि कैटरीना बसेकी छिन् । अनुराग बसु निर्देशीत यो चलचित्र ७ अप्रितलमा प्रदर्शनमा आउनेछ ।

दर्शकले रणविर र कैटरीनाको जोडीलाई पर्दामा देख्न आतुर रहेको पनि पाइन्छ ।

Teaser: