अमेरिकामा रहेका जिवनले लाए हिरासंग चोखो माया (भिडियो)

असार, काठमाडौं।

नेपाली सिनेक्षेत्रका चर्चित नायक जिवन लुईँटेल यतिवेला अमेरिकामा रहेका छन्। यसैविच अमेरिकामै उनको माया प्रिती रहेको कुरा बाहिरिएको छ। उनले वास्तविक जिवनमा माया बसेको भने होइन्। उनले अभिनय गरेको गीतको भिडियो हालै सार्वजनिक भएको छ। भिडियोमा उनको अमेरिकामै रहेकी हिरा मैनाली संगको मायालाई देखाइएको छ।
आस्था राउतको स्वरमा रहेको चोखोमाया बोलको गीतमा अभिनय गर्दै जिवनले आफ्नो अभिनयलाई निरन्तरता दिएका छन्।
हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द रहेको यस गीतको भिडियोलाई श्याम भट्टराईले निर्देशन गरेका छन्। भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन रहेको छ ।