‘बटरफ्लाई’ गीत टिजर ,पहिलो पटक पगरीमा देखिए शाहरुख

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;शाहरुख र अनुष्का स्टारर फिल्म 'जब हेरी मेट सेजल'को अहिले सम्म रिलिज भएको सबै गीतहरु दर्शकहरुको प्रिय बन्न सफल भएको छ। यस अघिका गीतहरु राधा ,बीच बीचमे र सफर &nbsp;हिट भएपछि अब फिल्मको अर्को गीत रिलिज हुने क्रममा छ्। जुन पार्टी नम्बर रहेको छ। बटरफ्लाई बोलको गीतमा शाहरुख र अनुष्का यूरोपको शहर छोडेर स्वदेसी अन्दाजमा देखिएृका छन्।&nbsp;</p><p>यस गीतको टीजर अनुष्का शर्माले सोशल मीडिया मार्फत रिलिज गरेकी छिन्। टीजरमा &nbsp;अनुष्का पंजाबी गेटअपमा देखिएका छन् भने शाहरुखले पहिलो पटक&nbsp;पगरी लगाएको देखाइएको छ। मिडियाका अनुसार शाहरुखले आफ्नो २५ वर्षको करियरमा कुनै पनि फिल्ममा सरदारको भुमिकामा देखिएका छैनन्। फिल्ममा यसपटक शाहरुखको फरकफरक गेटअप देख्न सकिनेछ। पंजाबको खेतमा हेरी र सेजलको रोमान्स पनि रोचक रहेको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/8xv2VvattXk" width="640" height="360" class="note-video-clip"></iframe>&nbsp;एजेन्सी</p>