रणविर सिंह संग भड्किए अमिताभ, कारण यस्तो

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउड सुपरस्टार अमिताभ बच्चनले ट्विटर मार्फत &nbsp;रणवीर सिंह संगको आफ्नो दुखेसो व्यक्त गरेका छन्। वास्तवमा अमिताभले रणवीरलाई उनको जन्मदिनको शुभकामनाको वास्ता नगरेको भन्दै भड्किदै ट्विट गरेका हुन्। &nbsp;रणवीर सिंहको जन्मदिन ६ जुलाईमा थियो। र १३ जुलाईमा रणवीरले ट्वीटरमा आफुलाई शुभकामना दिनेहरु सबैलाई धन्यवाद दिएका थिएर तर उनले अमिताभलाई भने भन्न छुटाए।&nbsp;</p><p style="text-align: justify; ">यसका कारण अमिताभले रणवीरलाई &nbsp;उनको जन्मदिनमा आफुले एसएमएस गरेर बधाई दिएको तर रिप्लाई नआएको भन्दै ट्वीट गरेका छन्। &nbsp;&nbsp;</p><p style="text-align: justify; ">रणवीरले यसको जवाप दिँदै भनेका छन् -'तपाईको अलावा मैले सबलाई रिप्लाई गरेँ। मैले &nbsp;क्रस चेक गर्न खोजेको थिएँ। तपाई मलाई बधाई दिने पहिलो व्यक्ति हुनुहुन्थ्यो'।साथै उनले अर्को ट्वीटमार्फत भनेका छन्-' यी साना साना कुराहरुले नै तपाईलाई महान बनाएका छन्।'&nbsp;</p><p style="text-align: justify; ">यस अघि पनि जुनमा &nbsp;अमिताभले &nbsp;सोनमलाई &nbsp;उनको जन्मदिनमा एसएमएस पठाएर बधाई दिएका थिए तर उनले रिप्लाई गरिनन्। र अमिताभले 'म अमिताभ बच्चन हुँ मैले तिम्रो जन्मदिनमा दिएको बधाईको रिप्लाई दिएनौ' भन्दै ट्वीट गरेका थिए र त्यसको जवाफमा सोनमले माफी मागेकी थिईन्। एजेन्सी</p>