आफ्नो फिल्म फ्लप हुँदा सलमान अपनाउँथे यस्तो उपाय

असार, काठमाडौं।

पछिल्लो समय सलमान खान स्टारर  फिल्म  ट्यूबलाइटले उनको करियरमा निकैनै धक्का पुर्याएको छ।  आज सलमान खान एक मेगा स्टार को रुपमा रहेका छन् र उनको स्टारडम निकैनै माथिल्लो लेभलमा पुगिसकेको छ।

भलै आज उनी सुपरहिट फिल्म दिने एक्टरको रुपमा चिनिन्छन् तैपनि उनको करियरमा पनि निकै फिल्महरु फ्ल्प भएका छन्। र उनले आफ्नो स्टारडम जोगाउन निकै मेहनत गर्नु परेको छ। सलमान जब इंडस्ट्री मा नयाँ नयाँ स्टार थिए तब उनको हरेक फिल्म सुपरहिटहुने गर्दैनथे र फ्ल्प भएमा पनि उनलाई त्यति फरक पर्दैनथ्यो। इन्डष्ट्रीमा आफ्नो छाप छा्डेपछि भने जब जब उनी फ्ल्प हुन्थे तब उनले कुनै अर्कोएक्टरको सहाराले आफ्नो स्टारडम कायम गर्दथे। र फिल्म इन्डष्ट्रीमा स्थान बनाइसकेका एक्टर संगको सहकार्य उनको करियरको लागि  प्लस पोइन्ट बन्थ्यो।

एक समय यस्तो पनि थियो जब सलमानले  इंडस्ट्री मा आफ्नो हावी जमाउन त्यतिवेलाका चर्चित एक्टर संजय दत्त संग काम गरेका थिए।   संजय दत्तको साथमा खेलेको फिल्म साजनले उनको त्यसअघिको फ्लप फिल्म कुरवानको असरलाई मेटाएको थियो।   संजयको साथको फिल्म साजन त सुपर हिट भयो तर साजन पछि फेरि सलमानको ५ फिल्म लगातार फ्ल्प भए । र सलमानलाई फेरि अर्का सुपरस्टारको सहायता लिनु परेको थियो।  रउनले सहारा लिए आमिर खानको ।आमिर खान ,करिश्मा र  रवीनासंगको फिल्म अंदाज अपना अपना बाट सलमानको करियर उकासिएको थियो।

त्यसपछि करण अर्जुन मा शाहरुख संगको टिमअपले पनि सलमानलाई निकै राम्रो उपलब्धि मिल्यो। यस पछि पनि जब जब सलमानको फिल्म फ्ल्प हुन्थ्यो तब उनी अर्काकुनै स्टारसंग टिमअप गर्थे जसबाट उनको पछिल्ला फ्ल्प फिल्मको भपाई पनि स्टारसंगको साथले गथ्र्यो। उनले कहिले सन्नी देओल त  कहिले गोविन्दा अनि अरु कोही सुपरस्टारको साथमा हिट फिल्महरु दर्शकलाई दिन सफल भए।

अब भने यतिवेला फेरि उनको करियरमा  ट्युबलाईटको असफलतालेठुलो हानी पुर्याएको छ। यो असफलतालाई मेटाउनका लागि अब उनी कस्तो उपाय अपनाउलान यो भने हेर्न बाँकी नै छ। हेरौ अब उनले कुन सुपरस्टार संग टिमअप गर्नेछन्।