‘सायद २’ को सुखद ओपनिङ

असार, काठमाडौं ।

आज (शुक्रबार) बाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘सायद २’ ले सुखद ओपनिङ गरेको छ । चलचित्र रिलिज अगावै आएका गीत तथा ट्रेलरबाटै प्रतिक्षित बनेको ‘सायद २’ राजधानी र मोफसलका गरेर ७० बढी हलहरुमा एकैसाथ प्रदर्शनमा आएको छ ।

चलचित्रका निर्माता सुनिल रावलका अनुसार राजधानीका अधिकांश हलहरु हाउसफुल छन् । साथै राजधानी बाहिर पोखरा, चितवन, धनगडी, नेपालगञ्ज लगायतका ठाउँहरुमा पनि चलचित्रले हाउसफूलको ब्यापार गरेको सुनिलले बताए । हलहरुमा 'सायद २' हेर्नका लागी बिशेष गरी युवा दर्शकहरु झुम्मिएको देखिन्छ ।

चलचित्रमा मा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । चलचित्रमा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।  चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।

चलचित्रका दुई नायक सुशिल श्रेष्ठ र अमृत ढुंगानाको साथमा निर्माता सुनिल रावलसँग आर्टिस्ट खबरले गरेको रमाइलो कुराकानी हेर्नुहोस् ।