दिपाको चलचित्र मोह,हत्केलामा कोरिन् आफ्नो काम

साउन, काठमाडौं।

साउनको महिना सुरु भएसंगै हिन्दु नारीहरुको हातमा हरियो चुरा तथा मेहेन्दी देखन सकिन्छ्। साउन महिनाको मेहेन्दीले पनि हिन्दुहरुमा छुट्टै पहिचान बोक्ने गरेको छ। आफ्ना स्पेशल व्यक्तिको नाममा मेहेन्दी बनाएर सम्बन्धलाई मेहेन्दी जस्तै गाढा बनाउने भन्ने विश्वास रहेको हुन्छ्।

नेपाली नारीहरुलाई साउनको माहोललाग्दै गर्दा सेलिब्रेटीहरुमा पनि मेहेन्दीको रंग देख्न सकिन्छ्।

यसैविच चर्चित हाँस्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले पनि आफ्नो हातमा मेहेन्दी लगाएकी छिन्। उनले फेसबुकमार्फत मेहेनदी लगाएको तस्विर सेयर गर्दै कसैको नामको मेहेन्दी नलगाएर  आफ्नै कामको मेहेन्दी लगाएको जनाएकी छिन्। उनले आफ्नो हातमा उनको चलचित्र छक्का पंजा २ को नाम तथा चलचित्र प्रर्दशन हुने मिति कोरेकी छिन्। जसबाट उनको लागि चलचित्र निकैनै प्रिय भएको बुझन सकिन्छ्।

दिपाको निर्देशनमा बनेको चलचित्र छक्का पंजा २ असोज ११ गतेबाट प्रर्दशनमा आउने भएको छ। चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका काकी, बर्षा राउत, स्वस्तिमा खड्का, आयुष्मान देशराज जोशी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसअघि दिपाको डेब्यु निर्देशनमा बनेको चलचित्र छक्का पंजाले व्यवसायिक रुपमा निकैनै सफलता हासिल गरेको थियो।