साउन, काठमाडौं।

बलिउडकी चर्चित एक्ट्रेस प्रियंका चोपड़ा आज आफ्नो ३५औं जन्मदिन मनाउँदै छिन्। अंतर्राष्ट्रीय स्तरमा आफ्नो अलग पहिचान बनाएकी प्रियंका का जिवनमा एक समय यस्तो पनि थियो जब उनले आतमहत्या गर्ने प्रयास गरेकी थिईन त्यो पनि एक पटक नभएर तिन तिन पटक।

यो त्यति बेलाको कुराहो जब प्रियंका आफ्नो करियर बनाउन संघर्षरत थिईन । त्यतिवेला उनी असीम मर्चेंटको साथमा रिलेशनशिपमा थिईन। तर २००२ मा यस्तो घटना घट्योकि जसका कारण प्रियंका निकैनै दुखीत भईन र सुसाइडको प्रयास गरेकी थिईन्। यसको खुलासा प्रियंका को म्यानेजर रहेका प्रकाश जाजू ले २०१६ मा सोशल मीडिया मार्फत गरेका थिए। वास्तवमा २००२मा असीम मर्चेंटको आमाको निधन भएको थियो। प्रियंका उनको निकै नजिक थिईन र यो दुख सहन नसकेर अपार्टमेंटको छतबाट हाम्फालेर ज्यान दिने कोशिस गरेको प्रकासले बताएका थिए।