कृति सेनन स्टारर फिल्म ‘बरेलीकी बर्फी’को ट्रेलर आउट

साउन, काठमाडौं।

बलिउड एक्ट्रेस कृति सेननको अपकमिंग फिल्म बरेली की बर्फीको ट्रेलर रिलीज भएको छ। यसअघि रिलिज भएको फिल्मको  टीजर पोस्टरको कारण फ्यानहरु ट्रेलरको लागि प्रतिक्षित बनेका थिए।फिल्ममाकृति सेननको साथै आयुष्मान खुराना र राजकुमार राव मुख्य भूमिकामा रहेका छन्।

फिल्ममा कृति सेनन बिट्टीको भुमिकामा रहेकी छिन जो बरेलीमा रहन्छिन,ब्रेक डांस गर्छिन तथा अंग्रेजी फिल्म हेर्छिन्।  रोमांटिक कमेडी फिल्मको कथा बिट्टीको आसपास घुमेको छ।

एजेन्सी