विल्सन र केकीको विजनेस गर्ने रहर

साउन काठमाडौं।

चर्चित नायिका केकी अधिकारी तथा हाँस्यकलाकार तथा निर्माता विल्सन विक्रम रार्इले हालै कुमारी पाटीमा रहेको कलेक्टिभ फेमिली स्टोरीको उद्घाटन  गरेका छन्। यसैविच उनीहरुले आफ्नो पनि व्यापार व्यवसाय गर्ने सोच रहेको बताएका छन्। उनीहरुले निकट भविष्यमा चलचित्रका साथसाथै व्यवसायमा पनि हात बढाउने बताएका छन्।  चलचित्र ‘रातो घर’को निर्माण गरिसकेका विल्सनले केही वर्षपछि व्यापार पनि सुरु गर्ने सोच रहेको बताएका छन्।

त्यस्तै नायिका केकीले पनि आफुलाई चलचित्र संगसंगै होटल व्यवसाय गर्ने ठुलो रहर रहेको बताएकी छिन्।

राजेन्द्र लिङदेनले संचालनमा ल्याएको कलेक्टिभ फेमिली स्टोरमा विशेष गरी बालबालिकाको खेलौना तथा अन्य सामानहरुका  साथै एउटा परिवारका लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध रहेको छ। स्टोरको केकी र विल्सनले रिवन काटेर उद्घाटन गरेका थिए।