टाइगरको साथमा के भयो त्यस्तो? आमाले माग गरिन् ५ बडिगार्ड

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p><p style="text-align: justify;">बलिउड स्टार टाइगर श्राफ यतिवेला आफ्नो &nbsp;फिल्म मुन्ना माइकल को विभिन्न स्थानमा घुम्दै प्रचारप्रसार गरिहेका छन्।तर &nbsp;फिल्मले बक्स अफिस मा भने खासै कमाइ गर्न सकेको छैन्। यसैविच टाइगरलाई लिएर उनकी आमाआएशा श्राफले दुःख व्यक्त गरेकी छिन्।&nbsp;<br>उनी दुखी भएको कारण भने टाइगरको फिल्म फ्ल्प भएको कारण भने होइन्। वास्तवमा उनी &nbsp;टाइगरको सुरक्षााई लिएर चिन्तित छिन्। &nbsp;हालै टाइगर फिल्म प्रमोशन का लागि हैदराबाद पुगेका थिए। त्यहाँ उनको साथमा यस्तो घट्ना घट्यो जसका कारण उनकी आमा चिन्तित बनेकी छिन्। मिडियाका अनुसार प्रमोशनका लागि पुगेका टाइगरलाई फ्यानहरुको भिडले घेरिन पुगे। र त्यहाँ बाट उनी निस्कनै सकेनन्। टाइगर भिडबाट निस्कनका लागि भागदौड गर्दा उनलाई चोट लाग्न पुग्यो। यसपछि टाइगरकी आमाले उनलाई पब्लिक संग भेट्नका लागि मनाही गरेकी छिन्। साथै उनले टाइगरको साथ कम्तिमा पाँच सुरक्षकर्मी भएमा मात्र उनी बाहिर हिँड्ने बताएकी छिन्। &nbsp;एजेन्सी</p></p>