साउन, काठमाडौं ।

गायक भरत सुनारले लभ यु एल्बम बजारमा ल्याएका छन् । भरत सँग मेलिना राईको स्वर रहेको साचो माया बोलको उक्त पप् गीतमा प्रविन र क्रिस्टिनाको अभिनय देख्न सकिन्छ । गीतमा शब्द तथा संगीत पनि भरत कै रहेको छ । गीतमा टेकेन्द्र याक्सोको एरेन्ज रहेको छ । साथै सार्वजनिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गायक भरतले यो भन्दा अघि पनि करिब दर्जन गीत गाइसकेका छन् । उनका यो भन्दा अघि तिम्रो आँचलको, साथ देऊ लगायतका पपगीतलाई दर्शकले मन पराएका छन् ।

Video: