आमिरले रिलिज गरे दंगल छोरीको ‘सिक्रेट सुपरस्टार’ पोस्टर

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">सुपरहिट बलिउड फिल्म &nbsp;'दंगल' मा आमिर खानको छोरीको रोल निभाएकी &nbsp;जायरा वसीम को आगामी फिल्म 'सीक्रेट सुपरस्टार' को पोस्टर रिलीज भएको छ। &nbsp;फिल्ममा आमिर खान संगीतकारको भूमिकामा देखिँदैछन्।&nbsp;</p><p style="text-align: justify; ">आमिरले &nbsp;ट्विटर मार्फत फिल्मको पोस्टर रिलीज गरेका हुन्। सीक्रेट सुपरस्टार को ट्रेलर २ अगस्टमा आउँदैछ्। संगीतमा आधारित यस फिल्मलाई अद्वैत चंदनले निर्देशन गरेका हुन्।&nbsp;</p><p style="text-align: justify; ">फिल्म यसै वर्ष दीवालीमा रिलिज हुने भएको छ। यसअघि फिल्म अगस्टमा रिलिज हुने बताइएको थियो तर शाहरूख र अनुष्काको फिल्म र अक्षय कुमारको &nbsp;फिल्म ट्वाईलेट एक प्रेम कथा संग आमिरको फिल्म रिलिज डेट जुधिरहेको थियो। यसकारण आमिरले फिल्म दिवालीमा रिलिज गर्ने फैसला गरेका थिए। एजेन्सी</p>