विदेशीएको युवाको पिडामा बन्ने भयो ‘उल्झन’

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;आशुत्तोष फिल्मस् प्रोडक्शनको ब्यानरमा चलचित्र 'उल्झन' निर्माण हुने भएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण को घोषणा गरिएको छ। राजु अधिकारीको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्र उल्झनमा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दीपक ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहने बताइएको छ।&nbsp;</p><p style="text-align: justify; ">एउटा युवाले विदेशमा भोग्नु परेको पीडा र आफ्नो लक्ष्य प्राप्त गरेपछि स्वदेश फर्किदा पारिवारीक सम्बन्धमा दरार कसरी हुन्छ भन्ने कथामा आधारित रहने यस चलचित्रलाई सन्तोष अधिकारी र हरि कार्कीले निर्माण गर्ने भएका छन्। साथै चलचित्रमा नविन अधिकारी र नारायण ढुंगाना कार्यकारी निर्माताको रुपमा रहनेछन्। चलचित्रमा लक्ष्मण घिमिरेको छायाँकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्धन्द्ध र शिव वि.क.को नृत्य रहनेछ।&nbsp;</p><p>&nbsp;&nbsp;</p><p>&nbsp;</p>